In this regard, Nepal's social position of women in India are similar to the Nepalese society, also similar to the comic violence of artistic silence, we have published.

स्वतन्त्र एक महिला

प्रलोभन दिएर फकाउँदै अर्की महिला

ती महिलाको छोरासँग विवाह भयो

आफ्नो खुट्टा मिच्न लगाईन् बुहारीलाई


जंगलमा उनको पति कुनै जंगली जनावरबाट खतरामा रहेको उनले देख्छे ।

आफ्नो ज्यानको प्रवाह नगरि जंगली जनावरबाट पतिलाई बचाउँछे ।

घर आईपुग्दा पतिको बाहादुरीको पुजा हुन्छ ।

छोरामाथि भएको विपतको बारेमा आमाले धामी झाँक्रि लगाउन थालिन् ।

यता बुहारी गर्भवती भएकी छे ।



फकिरको कुरा सुनेर घरमा पस्न दिइन आमाले ।

उनलार्इ घरबाट निकालिदियो । श्रीमानले साथ दिएन ।





भाग्न सकिनन् ।


आफ्नै सासुले मारिन् उनलाई ।

बच्चालाई बगाइृ दियो नदीमा । तर माझीले फेला पा¥यो ।
Post a Comment